नियम ८
लेखा र लेखा परीक्षण
(१) कोषको आय व्ययको लेखा नेपाल सरकारले अपनाएको लेखा प्रणाली बमोजिम राखिनेछ ।
(२) कोषको लेखा परीक्षण महालेखा परीषक वा निजले तोकेको लेखा परीक्षकबाट हुनेछ ।